1/8
Nepali TBS Bible screenshot 0
Nepali TBS Bible screenshot 1
Nepali TBS Bible screenshot 2
Nepali TBS Bible screenshot 3
Nepali TBS Bible screenshot 4
Nepali TBS Bible screenshot 5
Nepali TBS Bible screenshot 6
Nepali TBS Bible screenshot 7
Nepali TBS Bible Icon

Nepali TBS Bible

NBCI NEPAL
Trustable Ranking Icon信頼済
1K+ダウンロード
20MBサイズ
Android Version Icon4.4 - 4.4.4+
Androidバージョン
1.0.20(10-01-2024)最新バージョン
-
(0 レビュー)
Age ratingPEGI-3
ダウンロード
詳細レビューバージョン情報
1/8

Nepali TBS Bibleの説明

१. यस Nepali TBS Bible ट्रिनिटीरियन बाइबल सोसाइटी (TBS) र जीवन मार्ग प्रकाशन (JMP) कालिमपोङ्‌गको संयुक्त पहलमा Android App निर्माण गरिएको हो।


२. के.जे.भी.(K.J.V) सँग मिलान गर्दै रिसिभ्‍ड टेक्‍स्‍टबाट अनुदित नेपाली बाइबल यहाँहरूको मोबाइल डिभाइसहरूमा पनि अध्‍ययन गर्न सहज भएको छ। बाइबल अध्‍ययन र उत्‍खनन्‌को लागि यो App यहाँहरूको लागि अत्‍यन्‍त उपयोगी हुनेछ भन्‍ने कुरामा हामी आशावादी छौं।


३. यस TBS Nepali Bible को पहिलो र दोस्रो Android App संस्‍करणलाई अत्‍याधिक रूचाइ उत्‍साहजनक प्रतिकृया दिनुहुने समस्‍त आत्‍मीय पाठकहरूलाई हार्दिक आभार एवम् प्रेमिलो धन्‍यवाद प्रकट गर्दछौं! हालैमा यस App को तेस्रो परिमार्जित संस्‍करण 2023 यहाँहरूको माझ लिएर आएका छौं।


४. यस TBS Nepali Bible को App लाई 2021 मुद्रण संस्‍करणसँग हु-बहु मिलान गरिएको छ। प्राविधिक त्रुटीहरू भेट्टाइएमा अवश्‍य सुझाव दिनुहोला।


५. साथै, यस बाइबलको Apple iOS संस्‍करण उपलब्‍धताको निम्‍ति आएका अनुरोधहरूप्रति हामी निरन्‍तर प्रार्थनामा रहेका थियौं। परमेश्‍वरको महिमा होस्! हामी सबैको प्रार्थना सुनुवाई भएको छ! अब चाँडै नै यस TBS नेपाली बाइबलको Apple iOS संस्‍करण पनि यहाँहरूको माझ उपलब्ध हुनेछ भनी सहर्ष जानकारी गराउँदछौं। धन्यवाद!

Nepali TBS Bible - バージョン 1.0.20

(10-01-2024)
他のバージョン
新機能は* यदि यो App Download नभएमा Mobile मा भएको पुरानो App लाई पहिले Uninstall गर्नुहोस्, र यस नयाँ App लाई Install गर्नुहोस्।यस Nepali TBS Bible 2024 संस्‍करणको एपमा नयाँ के थपिएको छ?१. हिज्जे र व्याकरण शैलीहरू नेपालको आधिकारिक भाषिक प्रतिष्ठानअनुसार राखिएको छ।२. कुनै पनि बाइबलीय खण्‍ड सजिलैसँग पूर्वनिर्धारित वालपेपरमा राखेर सेयर गर्न सकिने।३. दैनिक बाइबलीय खण्‍डहरू मोबाइलमा स्‍वत: नोटिफिकेसन रिमान्डर सुविधा रहेको।४. Nepali TBS Bible संस्‍करण 2021 को मुद्रित संस्करणसँग हु-बहु मिलान गरिएको।

まだ、レビューや評価はありません。 して最初のレビューワーになってください。

-
0 Reviews
5
4
3
2
1

Nepali TBS Bible- APK情報

APKバージョン: 1.0.20パッケージ: nbci.org
Androidでの対応: 4.4 - 4.4.4+ (KitKat)
開発者:NBCI NEPALプライバシーポリシー:http://www.nbcinepal.org許可:13
名前: Nepali TBS Bibleサイズ: 20 MBダウンロード: 40バージョン : 1.0.20リリース日: 2025-02-20 07:20:17最小スクリーン: SMALLサポートされたCPU:
パッケージ ID: nbci.orgSHA1署名: 2E:53:63:15:79:3D:89:49:D4:70:08:F2:84:BE:B9:22:D3:0F:88:62開発者 (CN): Android組織 (O): Google Inc.地域 (L): Mountain View国 (C): US都道府県/州/市 (ST): Californiaパッケージ ID: nbci.orgSHA1署名: 2E:53:63:15:79:3D:89:49:D4:70:08:F2:84:BE:B9:22:D3:0F:88:62開発者 (CN): Android組織 (O): Google Inc.地域 (L): Mountain View国 (C): US都道府県/州/市 (ST): California

Nepali TBS Bibleの最新バージョン

1.0.20Trust Icon Versions
10/1/2024
40 ダウンロード16.5 MB サイズ
ダウンロード

他のバージョン

1.0.19Trust Icon Versions
30/11/2023
40 ダウンロード16.5 MB サイズ
ダウンロード
1.0.12Trust Icon Versions
29/8/2023
40 ダウンロード16 MB サイズ
ダウンロード
appcoins-gift
ボーナスゲームさらに多くの報酬を獲得!
さらに